National life

बजेटको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ जेठ २०८०, मङ्गलबार
1.4kShares
बजेटको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित
ncell

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पास गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?