National life

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
560Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
ncell

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेकाे हाे ।

सोमबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?