National life

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
725Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबारको अघिल्लो दिन (शुक्रबार) छापावालाको सुनको मूल्य तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?