National life

बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
644Shares
बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?
ncell

काठमाडौं । आज बुधबार सुन चाँदीको मूल्य बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले बढेकाे हाे ।

छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा खरिद बिक्री भएकाे थियाे ।

आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?