National life

बढ्यो सुनको मूल्य, यतिमा हुँदैछ आज कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
725Shares
बढ्यो सुनको मूल्य, यतिमा हुँदैछ आज कारोबार
ncell

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय ५० रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?