National life

बर्दियामा आगलागी, चार जनाको मृत्यु, एक जना घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ मंसिर २०८०, शनिबार
568Shares
बर्दियामा आगलागी, चार जनाको मृत्यु, एक जना घाइते
ncell

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो ।

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?