National life

बाढीपहिरोका कारण ११ स्थानमा सडक अवरुद्ध, ५ वटा एकतर्फी सञ्चालन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असार २०८२, बिहिबार
414Shares
बाढीपहिरोका कारण ११ स्थानमा सडक अवरुद्ध, ५ वटा एकतर्फी सञ्चालन
ncell

काठमाडौँ। वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका ११ स्थानमा सडक अवरुद्ध भएको छ। ६ वटा सडक पूर्णरुपमा अवरुद्ध हुँदा बाँकी ५ वटाचाहिँ एकतर्फी सञ्चालनमा छन् ।

यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे फेसबुकमार्फत दिएको जानकारीअनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
414SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?