National life

बाढी पहिरो प्रभाव: हालसम्मकै उच्च हवाई उडान, आन्तरिकतर्फ मात्रै ४ सय बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
891Shares
बाढी पहिरो प्रभाव: हालसम्मकै उच्च हवाई उडान, आन्तरिकतर्फ मात्रै ४ सय बढी
ncell

काठमाडौँ। बाढी पहिरोको कारण सडक अवरुद्ध भएसँगै अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानले नयाँ रेकर्ड कायम भएको छ। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरोले विभिन्न सडक सञ्जाल अवरुद्ध हुँदा हवाई चाप बढेको छ ।

सोमबारका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ सय उडान भएका । एक दिनमा भएको उडानमध्येमा यो नै हालसम्मकै उच्च उडान हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो दिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी  ५५९ उडान भएको विमानस्थलले जनाएको छ।

त्यस्तै, सोमबार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
891SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?