National life

बाल मन्दिर जग्गा लिज प्रकरण : शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी सहित १७ जनाविरुद्ध मुद्दा दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
539Shares
बाल मन्दिर जग्गा लिज प्रकरण : शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी सहित १७ जनाविरुद्ध मुद्दा दर्ता
ncell

काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो ।

रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीसहित १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो । रिता सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?