National life

बीमा पेशामा बाक्लो परिचय बनाएकी नमिता बनिन् 'सन् २०२५ को टीओटी'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
586Shares
बीमा पेशामा बाक्लो परिचय बनाएकी नमिता बनिन् 'सन् २०२५ को टीओटी'
ncell

काठमाडौँ। जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले नमिता न्यौपाने सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन्।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ एजेन्सी म्यानेजर समेत रहेकी न्यौपाने सर्वोत्कृष्ट आकाश क्लब विजेता र कम्पनीको व्यक्तिगत र सामूहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् ।

टिओटीका एमडिआरटीले तोकेको बीमा शुल्कको लक्ष्य पुरा गरी टिओटी बिजेता बनेकी हुन् । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमार्फत व्यवसाय गर्दै आएकी नमिताले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकै पहिलो इतिहास रच्दै सन् २०२५ को टीओटी बन्न सफल भएकी हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

न्यौपाने एमडीआरटी भन्दा ६ गुणा बढीको बीमा व्यवसाय गर्दै लगातार तीन पटकसहित सन २०२५ को टीओटी बन्न सफल भएकी छन् । पटक–पटक एमडीआरटी–सीओटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपानेले हजारौँ मानिसहरूको बीमा गर्दै उनीहरूको जोखिम रक्षावरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।

जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी नमिता न्यौपानेले छोटो अवधिमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रूपमा परिचय बनाउन सफल भएकी छिन् । नमिता आफूले गरेको कर्मको मूल्यांकन गर्दै एकपछि अर्को गरी सम्मानित हुन पाएकोमा आफू आभारी भएको र निरन्तर रूपमा आफ्नो यात्रामा हौसला थप भएको उनको न्यौपानेको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?