National life

प्राधिकरणको अध्यक्ष नियुक्त गर्नका लागि सरकारले गठन गर्यो सिफारिस समिति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
935Shares
प्राधिकरणको अध्यक्ष नियुक्त गर्नका लागि सरकारले गठन गर्यो सिफारिस समिति
ncell

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालवरिुद्ध अख्तियारमा मुद्दा परेपछी अध्यक्षविहीन भएको प्राधिकरणमा अध्यक्ष नियुक्त गर्नको लागि बुधबार बसेको मन्त्रिपरिषदको बैठकले समिति गठन गरेको हो ।

सिफारिस समितिमा सदस्यमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहने बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
935SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?