National life

बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
831Shares
बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त
ncell

काठमाडौं। नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन्।

प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो।

नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले चैत्र १ गते अर्थात आजदेखि नै कार्यभार सम्हालेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
831SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?