National life

बीमा प्राधिकरणले जारी गर्यो महत्वपुर्ण सूचना

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० जेठ २०८०, मङ्गलबार
1.3kShares
बीमा प्राधिकरणले जारी गर्यो महत्वपुर्ण सूचना
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एक सूचना निकालेको छ । प्राधिकरणले आज (मंगलबार) सम्बन्धित सबैको लागि महत्वपुर्ण सूचना निकालेको हो ।

प्राधिकरणको रिक्त पदहरुको विभिन्न विज्ञापनहरुमा आवेदन दिई सफल उम्मेदवार सिफारिश भइसकेकालाई असार १३ गतेभित्र निरोगिताको प्रमाणपत्र सहित नियुक्तिका लागि सम्पर्कमा आउन सूचनामार्फत आग्रह गरेको छ ।

सूचना हेर्नूहोसः

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?