National life

बुढानिलकण्ठ हेरिटेजले आईपीओ निष्कासन गर्न डाक्यो साधारणसभा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०२ कात्तिक २०८२, आइतबार
1.1kShares
बुढानिलकण्ठ हेरिटेजले आईपीओ निष्कासन गर्न डाक्यो साधारणसभा
ncell

काठमाडौँ ।  बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी कात्तिक २५ गते कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सो प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपरे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा कम्पनीको वार्षिक प्रतिवेदन तथा गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?