National life

बैंकर्स संघ र गभर्नरबीच भेटवार्ता : नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
576Shares
बैंकर्स संघ र गभर्नरबीच भेटवार्ता : नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा
ncell

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

उक्त भेटमा समितिका पदाधिकारीहरूले नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव झै नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नवनियूक्त गभर्नरले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?