National life

‘बैंकहरुको ब्याज नउठ्ने समस्या बढेकाले वितरणयोग्य मुनाफा नकारात्मक हुन सक्छ’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
605Shares
‘बैंकहरुको ब्याज नउठ्ने समस्या बढेकाले वितरणयोग्य मुनाफा नकारात्मक हुन सक्छ’
ncell

काठमाडौं। नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले चालु आर्थिक वर्ष बैंकहरुको वितरणयोग्य मुनाफा नकारात्मक रहने बताएका छन्।

नेपाल व्यवस्थापन संघ(म्यान) ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा बोल्दै ढुंगानाले बैंकहरुको ब्याज नउठ्ने समस्या बढेकाले वितरणयोग्य मुनाफा नकारात्मक हुने बताएका हुन्।

बैंकहरुको आरओई घट्दै गइरहेको र अब अधिकांश बैंकको वितरणयोग्य नाफा नेगेटिभ हुने देखिएको उनले बताए । पूर्व अध्यक्ष ढुंगानाले गत तेस्रो त्रैमासमै केही बैंकहरुको वितरणयोग्य मुनाफा नकारात्मक भएको बताउँदै उनले यो अझै बढ्ने संकेत गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?