National life

बैंकिङ कसुरमा फरार प्रणवलाल छाउनीबाट पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१० जेठ २०८३, आइतबार
1.1kShares
बैंकिङ कसुरमा फरार प्रणवलाल छाउनीबाट पक्राउ
ncell

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामो समयदेखि खोजीमा रहेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ निवासी ५३ वर्षीय प्रणवलाल सिंह रहेका छन्। कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई काठमाडौं–१३ छाउनी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीले पक्राउपछि उनलाई थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरी वृत्त जनसेवा, काठमाडौं पठाएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?