National life

बैंकिङ क्षेत्रमा आगामी वर्षमा पर्ने बिदा सार्वजनिक, शनिवार बाहेक कति दिन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ फागुन २०८०, शुक्रबार
561Shares
बैंकिङ क्षेत्रमा आगामी वर्षमा पर्ने बिदा सार्वजनिक, शनिवार बाहेक कति दिन ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८१ मा बैंकिङ क्षेत्रमा पर्ने बिदा सार्वजनिक गरेको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले शुक्रवार एक सूचनामार्फत बिदाबारे जानकारी गराएको हो।

सूचना अनुसार आगामी वर्षमा ३७ दिन बैंक बिदा हुने भएको छ । नगद भुक्तानी र आपतकालिन बैंकिङ्ग सुविधा भने प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?