National life

भारतले ९७ तेजस लडाकु विमान र १५० प्रचण्ड हेलिकप्टर खरिद गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
536Shares
भारतले ९७ तेजस लडाकु विमान र १५० प्रचण्ड हेलिकप्टर खरिद गर्ने
ncell

एजेन्सी । भारत सरकारले ९७ वटा तेजस क्लास लडाकु विमान र १५० प्रचण्ड क्लास हेलिकप्टर खरिद गर्न बिहीबार प्रारम्भिक स्वीकृति दिएको छ ।

समाचार एजेन्सी पीटीआईले आधिकारिक स्रोतहरूको हवाल दिँदै रक्षा मन्त्री राजनाथ सिंहको नेतृत्वमा रक्षा अधिग्रहण परिषद्ले पनि सुखोई ३० लडाकु फ्लीटलाई वायुसेनामा अपग्रेड गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो ।

यसका लागि सरकारले १.३ लाख करोड भारतीय रुपैयाँ खर्च गर्नुपर्ने अनुमान गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यससँगै रक्षा मन्त्रालयले छिट्टै परिषद्द्वारा स्वीकृत प्रस्तावहरूको बारेमा थप जानकारी दिने समाचारमा उल्लेख छ ।

 

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?