National life

मंगलबार यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
550Shares
मंगलबार यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
ncell

काठमाडौं। (आज) फागुन २७ गते मंगलबारका दिन २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस दिन नेप्सेमा सूचीकृत सिटिजन लाइफ इन्सुरेन्स र नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम सेयरधनीले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिटिजन लाइफ इन्सुरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, नेष्डो लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ। लघुवित्तले उक्त लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?