National life

आजदेखि बैंकहरुमा नयाँ व्याजदर लागु : कुन बैंकले कति दिदैछन ? विवरण सहित

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.2kShares
आजदेखि बैंकहरुमा नयाँ व्याजदर लागु : कुन बैंकले कति दिदैछन ? विवरण सहित
ncell

काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार २० वटा वाणिज्य बैंकमध्ये १० वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १० वटाले ब्याजदर यथावत् राखेका छन्।

मंसिर महिनामा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ५.०४ प्रतिशत रहेको छ, जुन कात्तिक महिनाको ५.२० प्रतिशत को तुलनामा घटेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अब मंसिर महिनामा कुन बैंकले कति ब्याजदर प्रस्ताव गरे ?

विस्तृत विवरण :

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले मंसिर महिनाका लागि व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर घटाएको छ।

व्यक्तिगत : ५ %

संस्थागत : ४ %

कात्तिकमा व्यक्तिगत ५.७५ % र संस्थागत ४.५ % थियो।

नेपाल बैंक लिमिटेड

नेपाल बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपका ब्याजदर यथावत् राखेको छ।

व्यक्तिगत : ५.२५ %

संस्थागत : ३.२५ %

प्रभु बैंक

प्रभु बैंकले पनि दुवै निक्षेपका ब्याजदर स्थिर राखेको छ।

व्यक्तिगत : ४.९५ %

संस्थागत : २.७५ %

एभरेष्ट बैंक

एभरेष्ट बैंकले ब्याजदरमा कुनै परिवर्तन गरेको छैन।

व्यक्तिगत : ५ %

संस्थागत : ४ %

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्सले व्यक्तिगततर्फको ब्याजदर घटाएको छ भने संस्थागत दर स्थिर छ।

व्यक्तिगत : ४.७५ % (कात्तिकमा ५ %)

संस्थागत : ३ %

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले दुवै ब्याजदर स्थिर राखेको छ।

व्यक्तिगत : ५.५ %

संस्थागत : ४ %

सानिमा बैंक

सानिमा बैंकले दुवै निक्षेपका ब्याजदर घटाएको छ।

व्यक्तिगत : ५ %

संस्थागत : ३.३ %

कात्तिकमा व्यक्तिगत ५.१४ % र संस्थागत ३.४ % थियो।

प्राइम कमर्सियल बैंक

प्राइम बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत दर पूर्ववत् छ।

व्यक्तिगत : ४.७५ % (कात्तिकमा ५ %)

संस्थागत : २.७५ %

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले दुवै ब्याजदर घटाएको छ।

व्यक्तिगत : ४.८ %

संस्थागत : ३.८ %

कात्तिकमा व्यक्तिगत ५ % र संस्थागत ४ % थियो।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमईले ब्याजदर स्थिर राखेको छ।

व्यक्तिगत : ६ %

संस्थागत : ४.२५ %

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले व्यक्तिगत ब्याजदर घटाएको छ भने संस्थागत स्थिर राखेको छ।

व्यक्तिगत : ५ % (कात्तिकमा ५.५ %)

संस्थागत : ४ %

एनएमबी बैंक

एनएमबी बैंकले ब्याजदर यथावत् राखेको छ।

व्यक्तिगत : ५ %

संस्थागत : ४ %

हिमालयन बैंक

हिमालयन बैंकले दुवै ब्याजदर घटाएको छ।

व्यक्तिगत : ५.५ %

संस्थागत : ४.२५ %

कात्तिकमा व्यक्तिगत ६ % र संस्थागत ४.५ % थियो।

कृषि विकास बैंक

कृषि विकास बैंकले मंसिरका लागि ब्याजदर स्थिर राखेको छ।

व्यक्तिगत : ४.९५ %

संस्थागत : २.७५ %

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले पनि ब्याजदर स्थिर राखेको छ।

व्यक्तिगत : ५ %

संस्थागत : ३ %

कुमारी बैंक

कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत दर स्थिर छ।

व्यक्तिगत : ४.९१ % (कात्तिकमा ५.०१ %)

संस्थागत : ४.०१ %

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत दर कायम छ।

व्यक्तिगत : ४.७ % (कात्तिकमा ५ %)

संस्थागत : २.७५ %

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

मेगा बैंकले व्यक्तिगततर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फ घटाएको छ।

व्यक्तिगत : ५ %

संस्थागत : ४ % (कात्तिकमा ४.२५ %)

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले ब्याजदर स्थिर राखेको छ।

व्यक्तिगत : ५ %

संस्थागत : ४ %

नबिल बैंक

नबिल बैंकले दुवै निक्षेपका ब्याजदर घटाएको छ।

व्यक्तिगत : ४.७५ %

संस्थागत : ३.७५ %

कात्तिकमा व्यक्तिगत ४.९५ % र संस्थागत ३.९२ % थियो।

























































































































































































बैंकको नाम२०७८ कार्तिक व्यक्तिगत२०७८ कार्तिक संस्थागत२०७८ मंसिर व्यक्तिगत२०७८ मंसिर संस्थागतफरक व्यक्तिगतफरक संस्थागत
कृषि विकास४.५३.७५४.५०३.७५-०.२५
एमबिएस्ट बैंक
नेपाल बैंक४.२५३.२५४.२५३.२५
कुमारी बैंक४.०१३.०१३.९१३.०१-०.१०
नेपाल एसबीआई४.५३.५४.३०३.५०-०.२०-०.२०
लक्ष्मी सनराइज
ग्लोबल आईएमई४.२५४.२५
प्राइम बैंक३.७५४.७५३.७५-०.२५
सिटिजन्स४.७५-०.२५
प्रभु बैंक४.५३.७५४.५३.७५
माछापुच्छ्रे बैंक
एनएमबि बैंक३.७५४.७५३.७५-०.२५
स्टाण्डर्ड चार्टर्ड३.७५४.७०३.७५-०.३०
हिमालयन बैंक३.२५४.७५३.२५-०.२५
सिद्धार्थ बैंक५.५०३.५०५.२५३.२५-०.२५-०.२५
नबिल बैंक४.९०३.२९४.७०३.१०-०.२०-०.१९
सानिमा बैंक५.१५३.५०४.९५३.३०-०.२०-०.२०
राष्ट्रिय वाणिज्य५.५०५.५०
एनआईसी एशिया४.७५३.७५३.७५-०.७५

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?