National life

मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत लाभांश दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ मंसिर २०८१, सोमबार
691Shares
मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत लाभांश दिने
ncell

काठमाडौं । मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०र८१ को कारोबारमा आधारित वित्तीय विवरणका आधारमा ६।३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल उक्त फाइनान्सको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ छ । तोकिएको प्रतिशतका आधारमा लाभांश दिँदा लाभांशका लागि ८ करोड ५८ लाख रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ ।

यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुने फाइनान्सले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?