National life

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ जेठ २०८०, सोमबार
1.3kShares
मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित
ncell

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।

सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?