National life

मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ अन्यको खोजी हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
551Shares
मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ अन्यको खोजी हुँदै
ncell

रोजगार अनुमति प्रणाली (इपिएस)को उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै युवाहरुले शुक्रबार दिउँसो उक्त गाडीमा आगजनी गरेका छन् ।

आन्दोलित युवाहरुले शुक्रबार मध्यान्ह भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीलाई तितर वितर बनाउन अश्रुग्यास प्रहार गरेको थियो ।

आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ भने मन्त्री ज्वालालाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ । अहिले आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गाडीमा आगजनी गर्न संलग्न भएका पाँच जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन। भने घटनामा संलग्न अन्यको खोजी भैरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?