National life

महाशक्ति सिमेन्टले आइपीओ बिक्री गर्न बोर्डसँग माग्यो अनुमति, प्रतिकित्ता मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ चैत २०८१, सोमबार
653Shares
महाशक्ति सिमेन्टले आइपीओ बिक्री गर्न बोर्डसँग माग्यो अनुमति, प्रतिकित्ता मूल्य कति ?
ncell

काठमाडौं। महाशक्ति सिमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डसँग आइपीओ बिक्रीका लागि अनुमति मागेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो।

कम्पनीले १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । यसमा लक्ष्मी सनराइज क्यापिटलले बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?