National life

सबै केन्द्रीय सदस्यहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
887Shares
सबै केन्द्रीय सदस्यहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव
ncell

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सबै केन्द्रीय सदस्यहरुले आगामी फागुन १ भित्र सबै सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ ।

माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको छैटौं बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टीअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो प्रस्ताव गरेका हुन्।

‘फागुन १ गतेसम्ममा सबै सीसीएमहरुले आफू र परिवारको सम्पत्ति विवरण बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने प्रचण्डको प्रस्ताव छ ।

माओवादीमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य र २०५ वैकल्पिक केन्द्रीय सदस्य रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
887SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?