National life

माघ ३ गतेदेखि लागू हुनेगरी दीर्घ बहादुर अर्याल नाडेप लघुवित्तको सीईओमा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
1.2kShares
माघ ३ गतेदेखि लागू हुनेगरी दीर्घ बहादुर अर्याल नाडेप लघुवित्तको सीईओमा नियुक्त
ncell

काठमाण्डौ। दीर्घ बहादुर अर्याल नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।

संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । माघ ३ गतेदेखि लागू हुनेगरी सीईओ पदमा अर्याललाई नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?