National life

माछापुच्छ्रे बैंकको सीइओमा पुनः सन्तोष कोइराला नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
518Shares
माछापुच्छ्रे बैंकको सीइओमा पुनः सन्तोष कोइराला नियुक्त
ncell

काठमाडौं । विगत २५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभव सम्हाल्दै आएका माछापुच्छ्रै बैंकका सीईओ सन्तोष कोइरालाको कार्यकाल थपिएको छ । भोलि बैंशाख १ गतेबाट लागू हुने गरी उनको कार्यकाल थपिएको छ ।

यससँगै कोइरालाले आगामी चार वर्षका लागि कार्यभार सम्हाल्ने छन् । बैंकिङ क्षेत्रमा अब्बल सीईओको रुपमा समेत उनले राम्रो छवि स्थापित गर्न सफल भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?