National life
cg eloctronics

माछापुच्छ्र्रे बैंक ’सर्टिफिकेट अफ मेरिट’ अवार्ड–२०२२ बाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
710Shares
माछापुच्छ्र्रे बैंक ’सर्टिफिकेट अफ मेरिट’ अवार्ड–२०२२ बाट सम्मानित
muktinatha bikash bank

माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड–२०२२ बाट सम्मानित भएको छ।

बैंकले बैंकिङ क्षेत्र तर्फको ’सर्टिफिकेट अफ मेरिट’अवार्ड प्राप्त गरेको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१÷२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको बैंकले बताएको छ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत् १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
710SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?