National life

मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितिन्

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ जेठ २०८०, शनिबार
1.3kShares
मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितिन्
ncell

काठमाडौं । मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

उनलाई गत बर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाई दिएकी छन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्वी शाह मिस नेपाल इन्टरनेशनल घोषित भए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा अयोजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?