National life

मुक्तिनाथ क्यापिटलको संस्थापक शेयर बिक्री गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ जेठ २०८०, सोमबार
719Shares
मुक्तिनाथ क्यापिटलको संस्थापक शेयर बिक्री गर्दै
ncell

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपछि संस्थाले शेयर बिक्री गर्न लागेको हो ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिदेखि ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य ब्यक्ति तथा संस्थालाई शेयर बिक्री गरिने बैंकले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
719SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?