काठमाडौं। चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति समीक्षा गर्न ढिलाइ गरिरहेका बेला संघीय संसदको अर्थ समितिलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धिबारे लिखित जवाफ पेस गरेका छन्।
बुधबार बसेको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धिको अवस्थाबारे समितिलाई लिखित रुपमा जवाफ पेस गरेका छन्।
अर्थ समितिले मौद्रिक नीति कार्यान्वयन र उपलब्धिसम्बन्धमा छलफलमा गर्न गभर्नर अधिकारीलाई बुधबार बैठकमा बोलाएको थियो। गभर्नर अधिकारीले मौद्रिक नीतिबारे अर्थ समितिलाई बुझाएको लिखित जवाफ यस्तोको पूणपाठ



































