National life

मौद्रिक समीक्षा कार्यान्वयनका लागि जारी भयो एकीकृत निर्देशन, यस्तो छ निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
545Shares
मौद्रिक समीक्षा कार्यान्वयनका लागि जारी भयो एकीकृत निर्देशन, यस्तो छ निर्देशन
ncell

काठमाडौं । मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि राष्ट्र बैंकले आज एकीकृत निर्देशन जारी गरेको छ। बैंकले आइतबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८० सार्वजनिक गरेको हो भने सो मध्ये १४ वटा व्यवस्थालाई संशोधन गरेको देखिन्छ छ।

निर्देशनले कर्जा नोक्सानी १.२५ प्रतिशतलाई घटाएर १.२ प्रतिशतको व्यवस्था गर्नुपर्ने, घरजग्गा खरिद निर्माण क्षेत्रमा प्रवाहित कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्नुपर्ने, वाणिज्य बैंकहरुले कुल पुँजीको १ प्रतिशतबाट बढाएर २० प्रतिशतसम्म सेयर बेच्न पाउनेलगायतको व्यवस्था भएको  ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, २५ लाखभन्दा माथिको हायरपर्चेज कर्जा तथा सवारी कर्जामा लाग्दै आएको जोखिम भारलाई १०० प्रतिशतमा झार्नुपर्ने व्यवस्था पनि एकीकृत निर्देशनले त्यस्तो व्यवस्था गरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?