National life

यसपालिको बजेट अधिवेशन वैशाख अन्तिम साता बोलाउने तयारीमा सरकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
518Shares
यसपालिको बजेट अधिवेशन वैशाख अन्तिम साता बोलाउने तयारीमा सरकार
ncell

काठमाडौं । अहिले सरकारले बजेट अघिवेशन बोलाउँने विाषयमा छलफल सुरु गरेको छ । उक्त अधिवेशन वैशाखको अन्तिम साताभित्र संघीय संसद्को बजेट अधिवेशन बोलाउने तयारी गरिएको हो।

आज बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन आगामी२५ वा २६ वैशाखमा बोलाउने भन्ने छलफल भइरहेको अवस्था बारे जानकारी गराए।

त्यस्तै, समितिमा छलफलका क्रममा रहेका विधेयकहरुलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको बेलामा संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरु संशोधन गर्नु आवश्यक रहेको पनि उनले जोड दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?