National life

यातायात व्यवस्था विभागले १,६७३ सवारी लाइसेन्स छाप्यो, कागजातसहित उपस्थित हुन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२५ फागुन २०८२, सोमबार
2.8kShares
यातायात व्यवस्था विभागले १,६७३ सवारी लाइसेन्स छाप्यो, कागजातसहित उपस्थित हुन आग्रह
ncell

काठमाडौँ। यातायात व्यवस्था विभागले हालै १,६७३ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको विवरण सार्वजनिक गरेको छ।

विभागले यो जानकारी सोमबार आफ्नो फेसबुक पेज “हेल्लो यातायात व्यवस्था विभाग” मार्फत उपलब्ध गराएको हो।

साथै, विभागले छापिएको लाइसेन्स लिन आउने सबै व्यक्तिहरूलाई सक्कल राजश्व तिरेको रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिएर विभागमा उपस्थित हुन अनुरोध गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?