National life

युनिलिभर नेपालको १ हजार ८४२ रुपैयाँ नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ कात्तिक २०८२, आइतबार
1.1kShares
युनिलिभर नेपालको १ हजार ८४२ रुपैयाँ नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्दैछ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । भोलि छठ पर्वको सार्वजनिक बिदा परेका कारण सेयर कारोबार हुनेछैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीलेले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश कम्पनीको आगामी कात्तिक २५ गते सभा आयोजना हुने ३२ औं वार्षिक साधारण सभाबाट पारित गरिन वितरण गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?