National life

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा , नगद र बोनस शेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असार २०८२, बिहिबार
599Shares
यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा , नगद र बोनस शेयर कति ?
ncell

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

असार ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीद्वारा प्रस्तावित लाभांश नेपाल बीममा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?