National life

राजावादीहरूले तोडफोड र आगजनी गरेसँगै राति १० बजेसम्म कर्फ्यु जारी, कहाँ-कहाँ लगाइयो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
757Shares
राजावादीहरूले तोडफोड र आगजनी गरेसँगै राति १० बजेसम्म कर्फ्यु जारी, कहाँ-कहाँ लगाइयो ?
ncell

काठमाडौँ। राजावादीहरूले तीन कुनेका विभिन्न स्थानमा तोडफोड गर्ने र आगजनी गरेसँगै काठमाडौँका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यु जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार सूचना जारी गर्दै यसबारेमा जानकारी दिएका हो । प्रहरीका अनुसार कोटेश्वर, तीनकुने र बोनश्वर क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्याँस सहित हवाई फायर समेत गर्नुपरेको थियो।

Royal Enfield
nic asia capital
उक्त प्रदर्शनबाट  दर्जन बढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
757SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?