National life

राजावादी आन्दोलन : तीनकुने क्षेत्रमा कर्फ्यु लाग्ने ,पार्टी कार्यालयमा तोडफोड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
419Shares
राजावादी आन्दोलन : तीनकुने क्षेत्रमा कर्फ्यु लाग्ने ,पार्टी कार्यालयमा तोडफोड
ncell

काठमाडौं । राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका हुन् ।

प्रदर्शनकारीले एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा आगजनी कार्यालयका साथै अर्को एक घरमा आगजनी भएको छ भने अन्य घरहरूमा तोडफोड भएको छ । राजावादी समूहले राजतन्त्रको पक्षमा गरेको प्रदर्शन हिंसात्मक बनेको हो।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
419SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?