National life

राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै सेना परिचालन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
524Shares
राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै सेना परिचालन
ncell

काठमाडौँ । राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा नेपाली सेना खटाइएको छ ।

नेपाली सेना बख्तरबन्द गाडीसहित सकडमा देखिएको हो । राजावादीहरूले तीन कुनेका विभिन्न स्थानमा तोडफोड गर्ने र आगजनी गरेसँगै काठमाडौँका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यु जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार सूचना जारी गर्दै यसबारेमा जानकारी दिएका हो ।

Royal Enfield
nic asia capital
प्रहरीका अनुसार कोटेश्वर, तीनकुने र बोनश्वर क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

https://aarthikvoice.com/archives/59687

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्याँस सहित हवाई फायर समेत गर्नुपरेको थियो। उक्त प्रदर्शनबाट दर्जन बढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?