National life

राष्ट्रिय वाणिज्य बैंकद्धारा नयाँ ब्याजदर सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
450Shares
राष्ट्रिय वाणिज्य बैंकद्धारा नयाँ ब्याजदर सार्वजनिक
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत. र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । साथै बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै बैंकले कर्जाको ब्याजदरमा बेसरेटमा अधिकतम ३.७५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
450SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?