National life

रिज लाइन इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२२ मंसिर २०८२, सोमबार
501Shares
रिज लाइन इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति
ncell

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँ दरमा आईपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले अब २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्कासन गर्नेछ ।

Royal Enfield
nic asia capital

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणहरुका लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?