National life

लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असार २०८०, आइतबार
821Shares
लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न
ncell

काठमाडौं । लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न भएकाे छ । बैंकको विशेष साधारण सभा आइतबार सम्पन्न भएको हाे ।

सभाले सनराइज बैंकबसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ ।

बैंकको सभाले लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै सभाले मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गरेको छ ।

मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुने छ ।

यो समाचार शेयर गर्नुहोस्
821SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?