National life

लगातार उचाइ लिएको सुनको मूल्यमा गिरावट : प्रतितोला कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
818Shares
लगातार उचाइ लिएको सुनको मूल्यमा गिरावट : प्रतितोला कति ?
ncell

काठमाडौँ । यस अगाडि लगातार उचाइ लिएको सुनको मूल्य आज ओरालो लागेको छ । घरेलु बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारका दिन शुक्रवार सुन तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?