National life

लगातार घटेको सुनको मूल्यमा आज बढोत्तरी, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ चैत २०८१, बुधबार
525Shares
लगातार घटेको सुनको मूल्यमा आज बढोत्तरी, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। यस अगाडि लगातार तीन कारोबारका दिन घटेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । बुधवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज दुई दिनसम्म स्थिर रहेको चाँदीको भाउमा पनि बृद्धि भएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?