National life

ललिता निवास प्रकरण : १७ जनालाई पक्राउ गर्न बाटो खुल्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
490Shares

काठमाडौँ । ललिता निवास प्रकरणमा १७ जनालाई पक्राउ गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतबाट पक्राउ नगर्न भनी अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्ने बाटो खुलेको हाे ।

शुक्रबार सर्वोच्च अदालतले पहिलेको अन्तरिम आदेश खारेज गरेकाे हाे । पहिलेको अन्तरिम आदेश खारेज गरेसँगै उनीहरुलाई पक्राउ गर्ने बाटो खुलेको हो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

ललिता निवास प्रकरणमा पक्राउ नगर्न भन्दै कलाधर देउजा लगायतका १७ जनाले सर्वोच्च अदालतको एक न्यायाधीशको इजलासबाट अन्तरिम आदेश लिएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट अन्तरिम आदेश लिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिएन ।

सोही आदेशविरुद्ध सिआइबी भ्याकेट निवेदन लिएर सर्वोच्च पुगेको थियो । सिआइबीको निवेदनमा सवोच्चले रिट जारी गर्दै पहिलेको अन्तरिम आदेश खारेज गरिदिएको हो ।

 

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?