National life

विदेशी विनिमय सञ्चितिबाट ‘सोभरिन वेल्थ फन्ड’ सञ्चालन गर्ने योजना

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
750Shares
विदेशी विनिमय सञ्चितिबाट ‘सोभरिन वेल्थ फन्ड’ सञ्चालन गर्ने योजना
ncell

काठमाडौं । सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिने भएको छ ।

सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

हाल कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ बराबर छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
750SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?