National life

विश्वकपमा मेसीले लगाएका ६ वटा जर्सी ७.८ मिलियन डलरमा बिक्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
1.4kShares
विश्वकपमा मेसीले लगाएका ६ वटा जर्सी ७.८ मिलियन डलरमा बिक्री
ncell

स्टार खेलाडी लिओनल मेसीले सन् २०२२ को विश्वकपका क्रममा लगाएका ६ वटा जर्सी ७.८ मिलयन अमेरिकी डलरमा लिलाम बिक्री भएका छन् ।

मेसीले फाइनल, सेमिफाइनल, क्वाटरफाइनल, अन्तिम १६ र समूह चरणको दुई खेलमा लगाएका ६ जर्सी न्युयोर्कमा भएको सोथबी अक्सनमा ७.८ मिलयन अमेरिकी डलरमा बिक्री भएका हुन् ।

सीले सन् २०२२ को विश्वकपमा अर्जेन्टिनाले खेलेको सबै ७ खेल खेलेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर मेसीले समूह चरणको तीन मध्ये दुई खेलमा लगाएको जर्सी मात्र अक्सनमा राखिएको थियो ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा पेनाल्टी सुटआउटमा हराएर विश्वकप जितेको थियो ।

मेसीको जर्सी लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको क्षेत्रमा खर्च गरिने छ ।एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?