National life

विश्वका उच्च वायु प्रदूषित सहर मध्येमा काठमाडौँ तेस्रो स्थानमा, एक्यूआई १९७ को बिन्दुमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
533Shares
विश्वका उच्च वायु प्रदूषित सहर मध्येमा काठमाडौँ तेस्रो स्थानमा, एक्यूआई १९७ को बिन्दुमा
ncell

काठमाडौँ। पर्याप्त पानी नपरेको कारण मौसम नखुल्दा काठमाडौँ विश्वका बढी वायु प्रदूषित सहर मध्येको तेस्रो स्थानमा परेको छ।

आज काठमाडौँको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १९७ पुगेको छ। आज सबैभन्दा धेरै भियतनामको हानोई सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ। हानोइको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४५ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, दोस्रो नम्बरमा भारतको दिल्ली सहर छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०३ पुगेको छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थ कर मानिँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?