National life

विश्वासको मत प्राप्त हुने स्थिति नदेखिएपछि गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
876Shares
विश्वासको मत प्राप्त हुने स्थिति नदेखिएपछि गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा
ncell

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। पाण्डेले आज प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।

गत चैत फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो।अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले बिहीबार चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने राजनीतिक सङ्कट थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर उनले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिन बाध्य भएका हुन् । राजीनामा दिएपछि पनि ठुलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति पाण्डेले अपनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
876SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?